अछामका जागेश्वर र खकेन्द्रको छैन अत्तोपत्तो, भौतारिदै काठमाडौं पुगे आफन्त
अछाम : रसुवाको भाटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता अछामका जागेश्वर शर्मा र खकेन्द्र विश्वकर्माको हालसम्म कुनैपनि खबर प्राप्त नभएपछि उनीहरूको खोजीका लागि परिवार काठमाडौं पुगेका छन्। घरमा बसेर खबर कुर्नुभन्दा अवस्था बुझ्न बेपत्ता शर्मा र विश्वकर्माको परिवार काठमाडौं पुगेका हुन् । तर, काठमाडौं आएर पनि उनीहरूको खोजेको जवाफ पाउन सकेका छैनन् । बेपत्ताका शर्मा र विश्वकर्माका परिवारले खोजीको
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







